आदरणीय विकिपीडियन मित्रहरू नेपाली भाषामा लेखेकोमा माफ गर्नुहोला आशा छ नेपाली भाषामा लेखेको भए पनि यसलाई सच्याएर पढ्नुहोला साथै नेपाली भाषा नबुझ्ने मित्रहरूका लागी नेपाली भाषा र मैथली भाषाको ज्ञान भएको मित्रले यो खण्ड मैथली भाषामा अनुवाद गरिदिनु होला भन्ने अनुरोधका साथ यहाँ आफ्नो सल्लाह राख्नु होला...