थाइल्यान्डको प्रधानमन्त्री (थाई: นายกรัฐมนตรี), (उच्चारण: नायोक रत्थामोन्त्री), (शाब्दिक रूपमा 'राज्यको मुख्यमन्त्री') थाइल्यान्डको सरकार प्रमुख हो। प्रधानमन्त्री थाइल्यान्डको मन्त्रिपरिषद्को अध्यक्ष पनि हो। यो पद सन् १९३२ को सियामी क्रान्तिसँगै देश संवैधानिक राजतन्त्र बने देखिनै अस्तित्वमा रहेको...